Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्नमात्रै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ - शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको परीक्षामा अब वस्तुगत प्रश्नमात्र सोधिने भएको छ । यो पाठ्यक्रम चैत्र २ गतेबाट लागू भएको आयोगले जनाएको छ । आयोगले परीक्षाको समय १ घण्टाको हुने जनाएको छ । प्रथम तहको वस्तुगत प्रश्नहरु ४० प्रतिशत, द्धितिय तहका लागि ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुने जनाइएको छ । यसअघि आगोगको परीक्षा लिखित रुपमा हुँदै आएको थियो । अब परीक्षार्थीहरुले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्