नेभिगेशन
पूर्वाधार

नेपाल पर्वतारोहण संघको निर्वाचन जेठ २७ र २८ गते हुने

काठमाडौं । नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २७ र २८ गते निर्वाचन हुने भएको छ । संघको आइतबार बसेको बैठकले २०७९ जेठ २७ र २८ गते शुक्रबार र शनिबार निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन काठमाडौंमा आयोजना हुने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार