राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी
काठमाडौं - नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी मागेको छ ।
सार्वजनिक सूचना अनुसार अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको हो ।
बैंककमा जागिर खान चाहने इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन योग्ता पुगेको र ४५ वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा जनाइएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:१४
प्रतिक्रिया दिनुहोस्