चांगन अटोको हन्टर र एल्सभीन गिनिज बुक रेकर्ड होल्डर ब्लु कोर टेक्नोलोजी इन्जिनको साथमा
काठमाडौँ– चांगनअटोको उत्कृष्ट सेडान एल्सभीन र पिकअपअन्तर्गत उत्कृष्ट हन्टर ब्लु कोर इन्जिनको साथमा आउँदछ । ब्लु कोर इन्जिनगिनिजवोर्ल्ड रेकर्ड होल्डर र अन्यविविध अवार्डको बिजेता समेत रहेको छ ।
चांगनअटोले गिनिज रेकर्ड अन्तर्गत लंगेस्ट लाइभ भिडियो ब्रोडकास्टलाई चुनौतीदिदै चोगींङ चांगनअटो ग्लोबल आर एण्ड डी सेन्टरमाप्रत्यक्ष प्रसारण गरिएको थियो ।
चांगनले ब्लु कोर हाइ प्रेसर डिरेक्ट इन्जेक्सनइन्जिनको पावरलाई रिलिज गरेको थियो ।
यस अन्तर्गत इन्जिनलाई २५९ घण्टा र आर पिएम ५५०० भन्दामाथिको गतिमानिरन्तर चलाइएको थियो । यस अवस्थामापनिइन्जिनले कुनै पनिप्रकारको नकारात्मक संकेत दिएन । यसले इन्जिनको विश्वसनीयता र स्थिरतालाई पुष्टि गरेको छ । ब्लु कोर इन्जिन २०२० को चाइनाकोर टप १० इन्जिनको बिजेता समेत रहेको छ ।
ब्लु कोर इन्जिनको साथमा भेराइभलभल्भ टाइमिङ‚ डुअल ओभरहेड क्याम‚ र इनलाइन ४ सिलिन्डरको साथमा आउदछ ।
ब्लु कोर इन्जिनले ग्राहकहरुलाई शक्तिशालि‚ शान्त र सरल ड्राइभिङ अनुभुतिप्रदानगर्दछ । ग्राहकहरुलाई अबिस्मरणीय अनुभुतिप्रदानगर्नुका साथै उच्चतमप्रदर्शन र कमइन्धनकफतदिनेमाकम्पनीविश्वस्त छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:१३
प्रतिक्रिया दिनुहोस्