Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलेजो सुनिनु (सिरोसिस) मा घरैमा कसरी उपचार गर्ने

शुक्रबार, मंसिर ९, २०७९
क) आकाशबेलीको लहरा दश ग्राम र अमलाको दुई गेडाको रस समेत मिसाएर बिहान खाली पेटमा पिउने । ख) चिल्लो‚ पिरो र नुन कम भएको नरम खाना धेरै चपाएर खानु पर्दछ । ग) पिरो‚ अमिलो र चिल्लो मसला मद्यपान‚ धुम्रपान धेरै चिसो र धेरै तातो खाना पनि नखाने । घ) कोइरालाको जराको सर्वत खाने । ङ) ३/४ केस्रा लसुन थिचेर एक गिलास पानीमा राख्ने र बिहान–बेलुका खाने । च) हर्राेको धुलो १–२ लाल महसित दिनको तीन पटक खाने । साभार : ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्