Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

बिहीबार, मंसिर ८, २०७९
इस्तानबुल - रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०:३० बजे (०७३० GMT) पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ। दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न "यस त्रासदीको अन्त्य" गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्