Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा र मोदीले गरे सोलु करिडोर प्रसारण लाइन उद्घाटन

बुधबार, मंसिर ७, २०७९
नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका छन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका हुन् । सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार