Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई लघुवित्तको एकिकृत कारोबार सुरु

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ—वोमि लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु भएको छ । वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सुर्योदय लघुवित्त वित्तीय संस्थालाई गाभ्ने विशेष प्रस्ताव परित भएपछि चैत्र १९ गतेदेखि एकिकृत कारोबार भएको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति प्रप्त भएसँगै कम्पनीहरुको एकिकृत कारोबार हुनेभएको हो । कम्पनीहरुको माघ १६ गतेको वार्षिक साधारण सभाले एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गरेका थियो । कम्पनीहरुले एक सूचना जारी गर्दै मर्जर पश्चात् सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड (केन्द्रीय कार्यालय) काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ साँगामा रहने समेत जानकारी गराएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्