यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४० पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ६४ पैसा र बिक्री दर १५९ रुपैयाँ ४३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ०२ पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ४७ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ।
हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २२:०२
प्रतिक्रिया दिनुहोस्