Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहदा श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - आर्थिक संकट बिग्रँदै गएको बेला श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । अहिले श्रीलंकामा आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेको छ । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । अहिले श्रीलंकामा खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको अभाव हुन थालेको छ । यहाँ दैनिक १२ घन्टासम्म लोडसेडिङ पनि हुन थालेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्