Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैँकद्धारा राउण्ड टेबललाई २ लाख सहयोग

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ—मुक्तिनाथ विकास बैंक लि.लेे बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकट लाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि रु २ लाख आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच उक्त रु २ लाख को (चेक) हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तफर्बाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट ‚बिर्तामोड शाखाका प्रबन्धकश्री हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तफर्बाट अध्यक्षी सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट यस विद्यालयकाविद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिकउत्तरदायित्वलाई आत्मसाथगर्दै‚ यस सहयोगबाट
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार